घुमी रहेछ फनफनी दिवारको घडीसरीकहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरीबनेछ दाग छातीमा बनेर दाग बल्झियोबढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरीउराठ लाग्दो एकलो उदास जिन्दगी हुँदायी दाग घाउ लाग्दछन् अमूल्य सम्पतीसरीसँगै हिडे नि लक्ष्यमा सबै कहाँ पुगिन्छ रऽ !हरेक मोडको कथा भेटिन्छ जिन्दगीसरीअझै नि तान्न…
आज मैले पहिलो चोटी यो ग्रुपमा गज़ल पोस्ट गर्दैछु ! कस्तो लाग्यो प्रतिक्रिया सुझाव सल्लाहको अपेक्षा गर्दछु धन्यवाद !गज़ल समयको गतिलाई कछुवाको चाल भन्छौभगवान् को सृष्टिलाई हचुवाको चाल भन्छौ चुपचाप अत्याचार सहेर म कति बसौं बिरोधमा उत्रिंदा म बझुवाको चाल भन्छौ असत्यको तिलस्वी त्यो ताज पनि फाली…
[ इस लेख में नेपाली कविता को समझने के लिए अंतर्जाल पर उपलब्ध नेपाली-हिन्दी विक्षनरी का उपयोग किया गया है फिर भी किसी त्रुटि के लिए लेखक छमाप्रार्थी है ] विश्व में मानव चाहे कही निवास करता हो, चाहे उसकी कोई भाषा हो परन्तु भावना के स्तर पर सभी समान है I आर्ष…
अभावको कसौडी बसालीअनुभवको प्रमाण-पत्र जलाईभित्री हड्डीको ढुङ्ग्रोले फुssफुss गर्दै धेरै बेर उसले आकाक्षाको ढुंगा पकायो ।पाक्छ किन नपाक्ने भन्दै आफ्नै मन बुझायो ।। गल्न त दाल पनि गल्छगल्न त…
अनुवाद : एक सेतुकवि : महेंद्र भटनागर अनुवादक : गायत्री भट्टराइ अनुवादभाषांतर मात्रै होइनयो सेतु हो! एउटा मनलाइ अर्को संगजोड़ने!आपसको टाढ़ापनमेटाउने! विश्वमानवकोशिथिल संबन्ध सूत्रलाइबाँडने र…
Mr. Ganesh,I received your email about the response to my email about the above subject. I highly appreciate for the prompt action in removing the national emblem of Nepal form the site. Look forward huge web traffic in your portal. Regards PS Limboo
":नेपाली साहित्य" समूह नेपाली भाषी सदस्यों के सम्मान में बनाया गया है, यहाँ नेपाली साहित्य से जुडी बातें लिखी जा सकती है |